मुख्य समाचार
बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो : प्रधानमन्त्री शाह | भारतद्वारा पुनर्निर्माण सम्पन्न परियोजना हस्तान्तरण | आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन | नेपाल र भारतका विदेशमन्त्रीबीच भेटवार्ता : द्विपक्षीय सम्बन्धमा नयाँ अध्यायको सुरुआत हुने विश्वास | ओझलमा ऐतिहासिक ढोलथान | चरा संरक्षणसँगै पर्यटन प्रवद्र्धनमा जोड | मुस्ताङ अस्पतालमा बढे बिरामी | मुस्ताङमा सेवाग्राहीको हातैमा राहदानी | मानव स्वास्थ्यमा असर पार्ने विषादी भएका तरकारी र दूधमा फेला | रमा तिवारी हत्या प्रकरणमा भारतीय नागरिक पक्राउ |

सुनवलबाट ७ लाख बढिको अवैध कपडा बरामद

Ujyalosandeshonline 11474+ समाचार ( )
३० फाल्गुन २०८०, बुधवार

भैरहवा । पश्चिम नवलपरासीको सुनवलबाट प्रहरीले भन्सार छली गरेको ७ लाख बराबरको लत्ता कपडा बरामद गरेको छ । इलाका प्रहरी कार्यालय सुनवल नवलपरासीबाट खटिएको टोलीले पूर्वपश्चिम राजमार्ग अर्न्तगत सुनवलमा बा प्र ०३ –००१ ख २६४८ नम्बरको बसको डिक्कीमा लुकाएर ल्याएको अवस्थामा प्रहरीले १४ बोरा कपडा बरामद गरेको हो । 

जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका डीएसपी रेशम बोहोराका अनुसार कपडा तस्करी भइरहेको भन्ने सूचनाको आधारमा बसलाई जाँच गर्दा राजश्व छली गरेको भेटिएकोले कपडा बरामद गरिएको हो । बरामद भएको सामानलाई महेशपुर भन्सार कार्यालयमा आवश्यक कारबाहीको लागि बुझाइएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार