मुख्य समाचार
विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत | मनाङमै अड्किए पर्यटक | लुम्बिनीको काखमा उद्योगः संरक्षणसँगै व्यवस्थापनको माग | गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर | कांग्रेस १५औँ महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने | प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट | मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती | मौलिकताको आँगनमा पर्यटनको पाइलाः सिङ्दी गाउँ | बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय | मृतकका परिवारलाई रु एक लाख राहत |

मेलम्ची खानेपानी आयोजनालाई ५० करोड थपियो

Ujyalosandeshonline 12431+ समाचार ( )
१५ जेठ २०८१, मङ्गलबार

काठमाडौं । सरकारले मेलम्ची खानेपानी आयोजनालाई ५० करोड रुपैयाँ थप बजेट छुट्याएको छ । अर्थमन्त्री वर्षमान पुनले नयाँ बजेट प्रस्तुत गर्दै मेलम्ची खानेपानी आयोजनालाई थप ५० करोड विनियोजन गरिएका बताए । 

यस्तै, उनले सुन्दरीजलको पानी प्रशोधन केन्द्रको क्षमता विस्तार गरिने र काठमाडौं उपत्यकामा थप ६४५ किलोमिटर पाइप विच्छ्याउने जानकारी दिए । सरकारले सन् २०३० सम्ममा सबैमा स्वच्छ खानेपानीको पहुँच पु¥याइने घोषणा गरेको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार