मुख्य समाचार
रुपन्देहीमा २२ लाख बढीको अवैध सामान बरामद, रातभर चल्छ तस्करको रजगज | "घुससहित पक्राउ परेका मालपोतका कर्मचारीसँग थप अवैध रकम बरामद" | विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह | भैरहवा मालपोतका नायब सुब्बा २ लाख घुससहित पक्राउ | नौतनवामा नेपाल–भारत पत्रकार मैत्रीपूर्ण क्रिकेट शनिबार, ट्रफी सार्वजनिक | सरकारी अस्पतालको ओपीडीमा फेरि आइतबार बिदा, आकस्मिक सेवा २४ सै घण्टा खुला रहने | पाल्हीनन्दन गाउँपालिकामा स्वास्थ्य कार्यक्रमको अर्धवार्षिक समीक्षा सम्पन्न | सिद्धार्थनगरमा सडकको हाटबजार भवनमा सर्‍यो, १२ करोडको पूर्वाधार सञ्चालनमा | रुपन्देहीमा एकै महिनामा २० जनाद्वारा आत्महत्या, युवा र पुरुषको संख्या उच्च | रुपन्देहीमा नक्कली नेपाली नोटसहित चार जना पक्राउ |

वातावरण र विकाससँगै अघि बढ्नुपर्छ : महान्यायाधिवक्ता बडाल

Ujyalosandeshonline 11005+ समाचार ( )
३० मंगशिर २०८१, आइतबार

काठमाडौं । महान्यायाधिवक्ता रमेश बडालले वातावरण र विकास परस्परमा जोडिएको विषय भएको बताएका छन् । काठमाडौंमा आयोजना भएको ‘नेपाल वैकल्पिक विवाद समाधान सप्ताह २०२४’ को समापन समारोहलाई सम्बोधन गर्दै उनले वातावरण र विकासलाई एकसाथ अघि बढाउनुपर्नेमा जोड दिए ।

समापन समारोहमा बोल्दै प्रधानन्यायधिवक्ता बडालले भने,‘वातावरण र विकासका कुरासँगै हुने हुन। वातावरणको कुरा गर्दा विकासलाई बिर्सिनु हुँदैन र विकासको कुरा गर्दा वातावरण संरक्षणको विषय पनि नछुटाउनु हुँदैन।’

उनले वातावरणीय संरक्षण र विकासात्मक प्रयासलाई सन्तुलित ढंगले अघि बढाउन सकिने उपायहरू खोज्नुपर्नेमा जोड दिए। उनले वैकल्पिक विवाद समाधानको आवश्यकता र त्यसले विकास तथा वातावरणीय चुनौतीहरूको सामना गर्न कसरी सहयोग पु¥याउन सक्छ भन्ने विषयमा पनि चर्चा गरे।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार