मुख्य समाचार
रौतहटमा ५ लाखभन्दा बढी स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ | लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दै | पाल्पा प्रहरीको चैत्र महिनाको प्रगति विवरण सार्वजनिक: अपराध नियन्त्रण र राजस्व संकलनमा उल्लेख्य सफलता | स्थानीय तहको संख्या र सीमाना हेरफेरका लागि सरकारले माग्यो सुझाव | एकद्वार सेवा प्रणाली लागु गर्न गृह मन्त्रालयको निर्देशन | रुपन्देहीमा २२ लाख बढीको अवैध सामान बरामद, रातभर चल्छ तस्करको रजगज | "घुससहित पक्राउ परेका मालपोतका कर्मचारीसँग थप अवैध रकम बरामद" | विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह | भैरहवा मालपोतका नायब सुब्बा २ लाख घुससहित पक्राउ | नौतनवामा नेपाल–भारत पत्रकार मैत्रीपूर्ण क्रिकेट शनिबार, ट्रफी सार्वजनिक |

सुपादेउराली मन्दिर क्षेत्रमा केबुलकार सञ्चालन हुने

अनिल नेपाली 141+ समाचार ( )
१७ असार २०८२, मङ्गलबार

अर्घाखाँची । अर्घाखाँची जिल्लाका्े प्रसिद्ध धार्मिक स्थल सुपादेउरालीमा केबुलकार सञ्चालन गर्नेगरी तयारी अगाडी बढेको छ । सुपादेउराली केबुल प्रा.ली. दर्ता गर्नका लागी सन्धिखर्क नगरपालिका वडा नं. ७ का अध्यक्ष चुरा बहादुर केसी ले नगरपालिकाका प्रमुख कृष्णप्रसाद श्रेष्ठलाई केलबकार उद्योग दर्ताका लागी सिफारीस गर्नुभएको छ । 

नगरकार्यपालिकाको १३ गते बसेको बैठकको निर्णय अनुसार सुपादेउराली मन्दिर नजिक बटम स्टेशन रहने र मसिनाको लेकमा टप स्टेशन रहनेगरी केबुलकार निमार्ण र सञ्चालनका लागी नगरपालिकाले सिफारीस गरेको हो । सुपादेउराली मन्दिर क्षेत्रमा केबलकार सञ्चालन गर्दा सन्धिखर्क नगरपालिका सहित अर्घाखाँचीको पर्यटन विकास हुने नगरप्रमुख कृष्णप्रसाद श्रेष्ठको भनाई छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार