मुख्य समाचार
हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन | सुदूरपश्चिममा वन्यजन्तु अपराध नियन्त्रण प्रभावकारी बन्दै | कालीगण्डकी करिडोर सञ्चालनमा | अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायको आवाज | विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत |

सशस्त्र प्रहरीद्वारा २२५ बोरा अवैध प्याज बरामद

Ujyalosandeshonline 12437+ समाचार ( )
१२ असार २०८१, मङ्गलबार

भैरहवा । सशस्त्र प्रहरीले रुपन्देहीमा २२५ बोरा (११ हजार ७ सय २० केजी) अवैध प्याज बरामद गरेको छ । सशस्त्र प्रहरी बल, नेपाल नं. २७ गण हे.क्वा. रुपन्देहीबाट खटिएको सीमा अनुगमन टोलीले ओमसतिया गाउँपालिका–५ स्थित सानो बालापुरबाट उक्त अवैध प्याज बरामद गरेको हो ।

सशस्त्र प्रहरीका अनुसार विशेष सूचनाको आधारमा भारतबाट अवैध रुपमा नेपाल ल्याइ गोदाम गरी लुकाईछिपाई राखेको अवस्थामा प्याज बरामद भएको हो ।

मंगलबार बिहान सवा ७ बजे बरामद गरिएको प्याज आजै दिउँसो ३ः२० बजे भैरहवा भन्सार कार्यालय बेलहिया रुपन्देहीमा बुझाइएकोमा उक्त प्याजको मूल्य ४ लाख ६८ हजार ८ सय रुपैयाँ कायम भएको सशस्त्र प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार