मुख्य समाचार
कुष्ठरोग निवारणका लागि लुम्बिनी प्रदेश सरकारले छाला रोग स्क्रिनिङ अभियान चलाउने | दाउन्ने दुर्घटनामा छ जनाको मृत्यु | कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल | धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो | रौतहटमा एक लाख २० हजार थान अन्तःशुल्क स्टिकर बरामद | लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन | हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी |

नेपाल विद्यार्थी संघद्वारा भैरहवा बहुमुखी क्याम्पसमा वृक्षरोपण

Ujyalosandeshonline 12442+ समाचार ( )
८ वैशाख २०८२, सोमबार

भैरहवा । नेपाल विद्यार्थी संघ (नेविसंघ) भैरहवा बहुमुखी क्याम्पस ईकाइ समितिले क्याम्पस परिसरमा वृक्षरोपण गरेको छ । नेविसंघको ५६ औं स्थापनाको दिवसको अवसरमा क्याम्पस परिसरमा वृक्षरोपण गरिएको भैरहवा बहुमुखी क्याम्पस ईकाइ समिति सभापति नवराज अर्यालले बताए । संघको ईकाइ समितिले क्याम्पसमा विभिन्न रचनात्मक कार्यहरु गर्दै आएको अर्यालले बताए । 

नेविसंघ क्याम्पस इकाई समिति सचिव उमर बादशाह खानले हरित वातावरण बनाउन र उच्च तापक्रम न्यूनीकरणमा थोरै पनि टेवा पुर्याउने उद्देश्यले स्थापनाको दिवसमा अवसरमा वृक्षरोपण गरिएको बताए ।कार्यक्रममा नेविसंघ रुपन्देही जिल्ला सभापति सन्दिप पाण्डे, जिल्ला उपसभापति प्रतिक भण्डारी, क्याम्पस ईकाइका सह–कोषाध्यक्ष श्याम कुर्मी, सदस्य आजम खान, मनिष यादव, सुरज कुर्मी लगायतको सहभागीता थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार