मुख्य समाचार
हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन | सुदूरपश्चिममा वन्यजन्तु अपराध नियन्त्रण प्रभावकारी बन्दै | कालीगण्डकी करिडोर सञ्चालनमा | अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायको आवाज | विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत |

माघे संक्रान्ति पर्वमा दुई दिन सार्वजनिक विदा

Ujyalosandeshonline 12437+ समाचार ( )
२९ पौष २०८१, सोमबार

रौतहट । रौतहटको चन्द्रपुर नगरपालिकाले माघे संक्रान्ति पर्वको अवसरमा दुई दिन सार्वजनिक विदा दिएको छ । चन्द्रपुर नगरपालिका, नगर कार्यपालिकाको कार्यालय तथा नगर उप– प्रमुख जयमाला चौधरीको तर्फबाट दुई दिन सार्वजनिक विदा दिएको हो । नेपालीहरुको पर्व माघे संक्रान्ति (माघी पर्व) को अवसरमा माघ १ र २ गते सार्वजनिक विदा दिएको सूचनामा उल्लेख गरिएको छ । 

नगर उप–प्रमुख चौधरीद्धारा हस्ताक्षरित सूचनामा २०८१ माघ १ र २ गते सार्वजनिक विदा दिएकाले सो दिन चन्द्रपुर नगर कार्यपालिकाको कार्यालय, वडा कार्यालयहरु तथा मातहतका सम्पुर्ण कार्यालयहरुमा विदा रहने व्यहोरा उल्लेख गरीएको छ । चन्द्रपुर नगरपालिकाको  जुडिवेला, सन्तपुर, मोथियाही, बसन्तपुर, राजपेडा लगायतमा थारुको बहुल्यता रहेको छ । थारु समुदायले नयाँ वर्षका रुपमा मनाउने माघे संक्रान्तिका दिन ठुलो परिवारका थारु समुदायका परिवार एक ठाउँ सगोलमा बस्ने वा छुट्टिएर बस्ने भन्ने निर्णय गर्ने गर्दछन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार