मुख्य समाचार
विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत | मनाङमै अड्किए पर्यटक | लुम्बिनीको काखमा उद्योगः संरक्षणसँगै व्यवस्थापनको माग | गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर | कांग्रेस १५औँ महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने | प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट | मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती | मौलिकताको आँगनमा पर्यटनको पाइलाः सिङ्दी गाउँ | बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय | मृतकका परिवारलाई रु एक लाख राहत |

चट्याङ लागेर ४५ भेडा मरे

Ujyalosandeshonline 12431+ समाचार ( )
२२ असार २०८१, शुक्रबार

जुम्ला । जुम्लाको कनकासुन्दरी गाउँपालिका–२, मालिकाबोतास्थित चुचेमारा धचाखर्केको रंगिन पाटनमा चट्याङ पर्दा ५४ वटा भेडा मरेका छन् । दिउँसो करिब १ बजे परेको चट्याङले भेडाको बथानमा ठुलो क्षति पु¥याएको हो ।

चट्याङले मालिका बोताका एघार किसानका भेडाहरू मरेका हुन् । मालिकाबोताका बहादुर रावतका ४, तिते रावतका ३, तिलक रावतका ५, मान बहादुर रावतका ३, विगर रावतका ९, डिल्ली रावतका ३, शेर रावतका २, हरि बहादुर रावतका १, चन्चल थापाका ३, धन रावतका २०, र राम बहादुर रावतका १ भेडा मरेका छन् ।

कुल ५४ भेडा मरेको स्थानीय किसान हरि बहादुर रावतले जानकारी दिएका छन । चट्याङमा परि कनका सुन्दरिगाउपालिका वडा नम्बर २ का कृषकको ठुला क्षति भएको छ । कृषकहरूलाई पालिकाबाट केही राहात दिने कनकासुन्दरी गाउँपालिकाका अध्यक्ष दामोदर आचार्यले बताएका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार