मुख्य समाचार
विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत | मनाङमै अड्किए पर्यटक | लुम्बिनीको काखमा उद्योगः संरक्षणसँगै व्यवस्थापनको माग | गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर | कांग्रेस १५औँ महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने | प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट | मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती | मौलिकताको आँगनमा पर्यटनको पाइलाः सिङ्दी गाउँ | बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय | मृतकका परिवारलाई रु एक लाख राहत |

राष्ट्रिय प्रजातन्त्र पार्टीद्वारा कोटहीमाई–३ मा वडा कमिटी गठन, अध्यक्षमा कुर्मी

Ujyalosandeshonline 12431+ समाचार ( )
२६ माघ २०८१, शनिबार

भैरहवा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) कोटहीमाई गाउँपालिका वडा नम्बर ३, रुपन्देहीको वडा भेला बिहीबार सम्पन्न भएको छ । भेलाले नन्दराम कुर्मीको अध्यक्षतामा १५ सदस्यीय वडा कमिटी गठन गरेको छ । त्यस्तै सदस्यहरुमा दुर्गावती कुर्मी, राजकुमार मौय, सन्दीप यादव, नागेन्द्र पाल, त्रियुगी कुर्मी, बबनु कुर्मी, जोगन्द्र यादव, आदित्य पाण्डेय, राजाराम यादव र खदेरु लोध रहेका छन् ।

आदित्य पाण्डेयको अध्यक्षता, राप्रपा रुपन्देहीका जिल्ला उपाध्यक्ष एवं क्षेत्र नम्बर ४ अधिवेशन प्रभारी अजय कुमार गुप्ताको प्रमुख आतिथ्यता, क्षेत्रीय अध्यक्ष सद्दाम शाह र राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन रुपन्देहीका जिल्ला अध्यक्ष चन्द तिवारीको आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । वडा कमिटीको उपाध्यक्षमा अखिलेश गुप्ता, सरस्वती यादव, सचिवमा अनिल यादव र कोषाध्यक्षमा राधेश्याम यादव (सोले) रहेका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार