मुख्य समाचार
रुपन्देहीमा २२ लाख बढीको अवैध सामान बरामद, रातभर चल्छ तस्करको रजगज | "घुससहित पक्राउ परेका मालपोतका कर्मचारीसँग थप अवैध रकम बरामद" | विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह | भैरहवा मालपोतका नायब सुब्बा २ लाख घुससहित पक्राउ | नौतनवामा नेपाल–भारत पत्रकार मैत्रीपूर्ण क्रिकेट शनिबार, ट्रफी सार्वजनिक | सरकारी अस्पतालको ओपीडीमा फेरि आइतबार बिदा, आकस्मिक सेवा २४ सै घण्टा खुला रहने | पाल्हीनन्दन गाउँपालिकामा स्वास्थ्य कार्यक्रमको अर्धवार्षिक समीक्षा सम्पन्न | सिद्धार्थनगरमा सडकको हाटबजार भवनमा सर्‍यो, १२ करोडको पूर्वाधार सञ्चालनमा | रुपन्देहीमा एकै महिनामा २० जनाद्वारा आत्महत्या, युवा र पुरुषको संख्या उच्च | रुपन्देहीमा नक्कली नेपाली नोटसहित चार जना पक्राउ |

बाल मनोविज्ञानमा ‘सारंग’ घोषणा

Ujyalosandeshonline 11005+ समाचार ( )
३० चैत्र २०८०, शुक्रबार

काठमाडौं । बाल मनोविज्ञान, बालअधिकार तथा धनी र गरिब परिवारबीचको खाडलको कथामा फिल्म ‘सारंग’ फिल्म निर्माण हुने भएको छ ।राजधानीमा एक कार्यक्रमबीच फिल्मको घोषणा गरियो ।

कोरियोग्राफरको रुपमा परिचित निर्देशक प्रशान्त तामाङको लेखन तथा निर्देशनमा बन्ने फिल्ममा ऋचा शर्मा, उत्पल झा, समीरमणि दीक्षित, सुरज तमु, मणि के राई, अनिषा न्यौपाने, निरज ब्ल्याक, दीपिका थापा, सुमन सागर जंग केसी तथा बाल कलाकारद्वय सम्राट थापा र आदित्य कार्कीको अभिनय रहनेछ ।

कार्यक्रममा कान्जिरोवा नेसनल स्कुलका प्रिन्सिपल रञ्जीत थापाले ‘सारंग’ ले आम मानिसमा मनोरञ्जनसँगै यथेष्ट सूचना प्रदान गर्ने विश्वास व्यक्त गरे ।

निर्देशक प्रशान्तले आफूले समाज, घरपरिवारमा देखि भोगी आएका विषयलाई पर्दामा उतार्न लागेको बताए । फिल्म आइतबार अर्थात वैशाख २ गतेबाट फ्लोरमा जानेछ ।

दर्शन बुद्ध फिल्मस्को ब्यानरमा निर्माण हुने फिल्मको डिओपी गोपाल राय छन् । मित्रध्वज गुरुङले सम्पादन गर्ने फिल्मका गीत डिपी खनालले लेखेका हुन् भने संगीत शंकर थापा ‘स्माइल’ को छ । फिल्म बाल दिवसको अवसर पारेर सार्वजनिक प्रदर्शन गरिनेछ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार