नवलपुरमा पुलबाट खसेर एकजनाको मृत्यु

Ujyalosandeshonline 11469+ समाचार ( )
२ श्रावण २०८१, बुधवार

नवलपुर । नवलपुरको अखरिघाट पुलबाट खसेर कावासोती–१७ ढोकीका २७ वर्षीय डिल्लिराम महतोको मृत्यु भएको छ । कावसोतीको १४ र १७ को सिमाना रहेको अखरिघाट पुलबाट खसेर महतोको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायब उपरीक्षक (डीएसपी) वेदबहादुर पौंडेलले बताए । 


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार