बाढीले विक्षिप्त वेथानचोक

Ujyalosandeshonline 11543+ समाचार ( )
१६ अशोज २०८१, बुधवार

गत हप्ताको अविरल वर्षापछि आएको बाढीले काभ्रेको बेथानचोक थाउँपालिकाका खोला किनारका वस्तिहरु बगरमा परिणत भएका छन् । गाउँपालिकाको पाँडीखर्क भन्ने गाउँका स्थानीय पुर्ण रुपमा विस्तापित भएका छन् । भौतिक संरचनाहरु बाढीले बगाएपछि उनीहरु राहत र उद्धारको पखाईमा छन् । 



प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार