मुख्य समाचार
बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो : प्रधानमन्त्री शाह | भारतद्वारा पुनर्निर्माण सम्पन्न परियोजना हस्तान्तरण | आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन | नेपाल र भारतका विदेशमन्त्रीबीच भेटवार्ता : द्विपक्षीय सम्बन्धमा नयाँ अध्यायको सुरुआत हुने विश्वास | ओझलमा ऐतिहासिक ढोलथान | चरा संरक्षणसँगै पर्यटन प्रवद्र्धनमा जोड | मुस्ताङ अस्पतालमा बढे बिरामी | मुस्ताङमा सेवाग्राहीको हातैमा राहदानी | मानव स्वास्थ्यमा असर पार्ने विषादी भएका तरकारी र दूधमा फेला | रमा तिवारी हत्या प्रकरणमा भारतीय नागरिक पक्राउ |

पुष्प व्यवसायलाई प्रर्वद्घन गर्न मन्त्री श्रेष्ठको जोड

Ujyalosandeshonline 11474+ समाचार ( )
८ कार्तिक २०८१, बिहीबार

काठमाडौं ।  बागमती प्रदेशका कृषि तथा पशुपन्छी विकास मन्त्री प्रकाश श्रेष्ठले बागमती प्रदेश सरकारले पुष्प व्यवसायलाई प्रर्वद्घन गर्नका लागि विशेष कार्यक्रम ल्याँउन लागिएको बताएका छन् । १७ औं गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी २०८१ को समुद्घाटन गर्दै मन्त्री श्रेष्ठले कसरी पुष्प व्यवसायलाई अगाडि बढाउन सकिन्छ त्यो अनुसार अगाडि  बढ्नुपर्ने बताएका हुन् । 

उनले भने, ‘कृषि  क्षेत्रको विकास  र प्रर्वद्घनमा विशेष गरी  पुष्प व्यवसायलाई प्रर्वद्घन कसरी गर्न सकिन्छ भन्ने उद्देश्यले पुष्प व्यवसायीलाई  प्राथमिकतामा राखेर एउटा विशेष कार्यक्रम ल्याँउन लागेका छौंै । बागमती प्रदेश सरकार मातहतमा रहेका हाम्रो कार्यालयहरुसँग समन्वय गरेर कृषि क्षेत्रको विकास र प्रर्वद्घनमा विशेष गरी पुष्प व्यवसायी खेतीको  लागि प्रर्वद्घन कसरी गर्न सकिन्छ भन्ने उदेश्यले काम अगाडि बढाउने क्रममा छौं ।’

साथै उनले पुष्प व्यवसायको विकासमा तीनै तहका सरकारले जोड दिनुपर्ने बताए  । उनले संघियतामा मुलुक गैइसके पछाडि पुष्प व्यवसायी र सरकारबीच समन्वयको अभाव भएको बताए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार