स्रोत नखुलेको १६ लाख रुपैयाँसहित पक्राउ

Ujyalosandeshonline 11033+ समाचार ( )
४ पौष २०८०, बुधवार

विराटनगर हुण्डी कारोबारमा प्रयोग गरिएको १६ लाख रुपैयाँभन्दा बढी रकमसहित प्रहरीले विराटनगरमा एकजना व्यक्तिलाई पक्राउ गरेको

विराटनगर महानगरपालिका१५, रानीका ४० वर्षीय लक्ष्मणप्रसाद साहलाई १६ लाख १० हजार रुपैयाँसहित सशस्त्र प्रहरीको टोलीले मंगलबार पक्राउ गरेको हो

को १९ ४४३४ नम्बरको मोटरसाइकलमा यात्रा गरिरहेका उनलाई जाँच गर्ने क्रममा उक्त रकमसहित पक्राउ गरिएको प्रहरीले जनाएको

जाँच सोधपुछका क्रममा उनको साथमा रहेको रकमको स्रोत नखुलेको प्रहरीले जनाएको । स्रोत नखुलेकाले उनले बोकेको रकम अवैध हुण्डी कारोबारमा प्रयोग भएको प्रहरीको अनुमान

विराटनगरमा यसअघि पनि पटक पटक हुण्डीमा प्रयोग गरिएको ठूलो परिमाण रकम बरामद भइसकेको । प्रहरीका अनुसार साहलाई आवश्यक अनुसन्धान कारबाहीका लागि सुनसरीको इटहरीस्थित राजस्व अनुसन्धान कार्यालयमा बुझाइएको

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार