मुख्य समाचार
विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत | मनाङमै अड्किए पर्यटक | लुम्बिनीको काखमा उद्योगः संरक्षणसँगै व्यवस्थापनको माग | गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर | कांग्रेस १५औँ महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने | प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट | मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती | मौलिकताको आँगनमा पर्यटनको पाइलाः सिङ्दी गाउँ | बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय | मृतकका परिवारलाई रु एक लाख राहत |

पूर्व मन्त्री दान बहादुर चौधरी जनमत पार्टीमा प्रबेश

Ujyalosandeshonline 12431+ समाचार ( )
२१ वैशाख २०८२, आइतबार

नारद कोहार

कपिलबस्तु । नेपाल कम्युनिस्ट पार्टी (एमाले)का केन्द्रिय सल्लाहकार एवम् पूर्व मन्त्री दान बहादुर चौधरी जनमत पार्टीमा प्रबेश गर्नु भएको छ । जनमत पार्टी कपिलबस्तुले पकडीमा आयोजना गरेको अगुवा नेता कार्यकर्ता भेटघाट कार्यक्रममा पूर्व मन्त्री चौधरी जनमत पार्टीमा प्रबेश गरेका हुन् ।

एमालेका केन्द्रिय सल्लाहकार एमव् पुर्व मन्त्री चौधरीलाई जनमत पार्टीका केन्द्रिय अध्यक्ष डा सिके राउतले पार्टीका सदस्यता दिइदै प्रबेश गराउनु भएको केन्द्रिय उपाध्यक्ष नरेन्द्र चौधरीले बताउनुभयो ।त्यस्तै पिछडावर्गका राष्ट्रिय उपाध्यक्ष विनोद चौधरी सहित दर्जानौ नेता कार्यकर्ता जनमतमा प्रबेश गरेका हुन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार