मुख्य समाचार
हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछः प्रधानमन्त्री शाह | ७१ औँ प्रहरी दिवसका अवसरमा चापाकोटको शीतलपार्कमा सरसफाइ | दाउन्ने दुर्घटना अपडेटः मृतक सबैको सनाखत | कुष्ठरोग निवारणका लागि लुम्बिनी प्रदेश सरकारले छाला रोग स्क्रिनिङ अभियान चलाउने | दाउन्ने दुर्घटनामा छ जनाको मृत्यु | कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल | धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो | रौतहटमा एक लाख २० हजार थान अन्तःशुल्क स्टिकर बरामद | लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन | हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित |

गैडहवा गाउँपालिकाका अध्यक्ष सुरेन्द्र पौडेल भूकम्पपीडितसँग

Ujyalosandeshonline 12444+ समाचार ( )
१९ कार्तिक २०८०, आइतबार

भैरहवा । गैडहवा गाउँपालिकाका अध्यक्ष सुरेन्द्र पौडेल राहत तथा स्वास्थ्य सामग्रीसहित भूकम्पप्रभावित क्षेत्रमा पुगेका छन् ।

शुक्रबार मध्यरातमा गएको भूकम्पबाट अतिप्रभावित जाजरकोट र रुकुम पश्चिममा आवश्यक उद्दार कार्यका लागि अध्यक्ष पौडेल संघीय सांसद वासुदेव घिमिरेसहित स्वास्थ्य सामग्री, खाद्यान्न, लता कपड़ासहित आवश्यक सामग्री लिएर पुगेका हुन् ।

गैडहवा गाउँपालिकाको आइतबार बिहान बसेको आकस्मिक बैठकबाट गाउँपालिका उपाध्यक्ष माधुरी जैसवाल, प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद पन्थी, वडा नम्बर १ देखि ९ सम्मका अध्यक्ष, कार्यपालिका सदस्यले निर्णय गरी उक्त क्षेत्रमा आवश्यक सहयोग गर्ने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद पन्थीले जानकारी दिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार