मुख्य समाचार
कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल | धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो | रौतहटमा एक लाख २० हजार थान अन्तःशुल्क स्टिकर बरामद | लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन | हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन |

जनमत पार्टीका केन्द्रिय सदस्य सहित केही युवा जसपा नेपालमा प्रवेश

Ujyalosandeshonline 12441+ समाचार ( )
२८ पौष २०८१, आइतबार

महोत्तरी । जनमत पार्टीका केन्द्रिय सदस्य एवम् महोत्तरी क्षेत्र नम्बर ३ (ख)का प्रदेश सभा प्रत्यासी दिपेन्द्र मधेशी जसपा नेपालमा प्रवेश गरेका छन् । 

आइतबार जनकपुरधामस्थित पार्टी कार्यालयमा पूर्व उपप्रधानमन्त्री तथा जसपा ,नेपालका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादव र जसपा नेपालको राजनीतिक समिति सदस्य एवम मधेश प्रदेश प्रमुख अभियन्ता हरि नारायण यादवको उपस्थितिमा मधेशीलाई पार्टी प्रवेश गराइएको छ । 

मधेशीसंगै जनमत पार्टीका शुभास मिश्रा, बैद प्रकाश यादव, नवीन यादव, गोपाल यादव, राम अनेक यादव, अनिल यादव, राम जनय यादव, प्रशान्त यादव, लभ ठाकुर, नरेश यादव लगायत जनमत पार्टीका क्रिायाशिल नेताहरु जसपा नेपालमा प्रवेश गरेका छ्न । 

जसपा नेपालका राष्ट्रिय अध्यक्ष यादवले नव प्रवेशीहरुलाई माला, अबिर, गमछालगाएर पार्टीमा स्वागत गर्नुका साथै आगामी दिनमा सहीराजनीतिक दिशामा अगाडि बढ्न सुझाव दिएका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार