मुख्य समाचार
रुपन्देहीमा २२ लाख बढीको अवैध सामान बरामद, रातभर चल्छ तस्करको रजगज | "घुससहित पक्राउ परेका मालपोतका कर्मचारीसँग थप अवैध रकम बरामद" | विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह | भैरहवा मालपोतका नायब सुब्बा २ लाख घुससहित पक्राउ | नौतनवामा नेपाल–भारत पत्रकार मैत्रीपूर्ण क्रिकेट शनिबार, ट्रफी सार्वजनिक | सरकारी अस्पतालको ओपीडीमा फेरि आइतबार बिदा, आकस्मिक सेवा २४ सै घण्टा खुला रहने | पाल्हीनन्दन गाउँपालिकामा स्वास्थ्य कार्यक्रमको अर्धवार्षिक समीक्षा सम्पन्न | सिद्धार्थनगरमा सडकको हाटबजार भवनमा सर्‍यो, १२ करोडको पूर्वाधार सञ्चालनमा | रुपन्देहीमा एकै महिनामा २० जनाद्वारा आत्महत्या, युवा र पुरुषको संख्या उच्च | रुपन्देहीमा नक्कली नेपाली नोटसहित चार जना पक्राउ |

जसपा नेपालले तय गर्यो पार्टीका जनप्रतिनिधिको भूमिका

Ujyalosandeshonline 11005+ समाचार ( )
४ भाद्र २०८१, मङ्गलबार

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका जनप्रतिनिधिको लागि पार्टीले भूमिका तय गरेको छ ।  पार्टीका संघीय सांसद, प्रदेश सभा सदस्य र स्थानीय तहका जनप्रतिनिधिलाई संगठन निर्माण अभियानका साथै आफ्नो भूमिकालाई प्रभावकारी बनाउन पार्टीले निर्देशन गरेको हो ।

जस अनुसार संसदमा राष्ट्रिय समस्या र जनसरोकारका सवालहरूलाई सांसदले प्रभावकारी ढंगबाट प्रस्तुत गर्ने र प्रदेश सभामा सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्न भनिएको छ । 

त्यस्तै पार्टीले सांसदहरुलाई सरकारका जनविरोधी कार्यहरू, जनसरोकारका सवालहरू र प्रदेशका समस्याहरूलाई जोडदार रूपले प्रस्तुत गर्न निर्देश गरेको छ ।  

जसपा, नेपालले चार महिने आधारभूत सङ्गठन निर्माण अभियानको दौरान स्थानीय तहका जनप्रतिनिधिहरूको भेला गरी लोकप्रिय कार्यक्रम पारदर्शी ढङ्गबाट गर्न र त्यसको प्रचार–प्रसार जनताको बीचमा गर्नुका साथै स्थानीय तहका जनप्रतिनिधिहरूलाई आवश्यक प्रशिक्षणको व्यवस्था गर्न समेत भनेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार