आहा ! मनमोहक रसुवाको भाँङ्गे झरना

Ujyalosandeshonline 12436+ समाचार ( )
तस्बिर : घनश्याम श्रेष्ठ/रासस
२६ श्रावण २०८३, मङ्गलबार

रसुवाको उत्तरगया गाउँपालिका–२ डाँडागाउँस्थित बेत्रावती–मैलुङ–स्याफ्रुबेँसी सडकखण्डसँगै रहेको भाँङ्गे झरना । करिब १८१ मिटर अग्लो भीरबाट खस्ने यस झरनाको मनमोहक दृश्य हेर्न नुवाकोट, काठमाडौँ, धादिङलगायत विभिन्न जिल्लाबाट पर्यटक पुग्ने गरेका छन् । काठमाडौँबाट करिब ७२ किलोमिटर दूरीमा रहेको यो झरना माथिल्लो त्रिशूली–३ 'बी' जलविद्युत् आयोजना नजिकै पर्छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार