मुख्य समाचार
हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछः प्रधानमन्त्री शाह | ७१ औँ प्रहरी दिवसका अवसरमा चापाकोटको शीतलपार्कमा सरसफाइ | दाउन्ने दुर्घटना अपडेटः मृतक सबैको सनाखत | कुष्ठरोग निवारणका लागि लुम्बिनी प्रदेश सरकारले छाला रोग स्क्रिनिङ अभियान चलाउने | दाउन्ने दुर्घटनामा छ जनाको मृत्यु | कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल | धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो | रौतहटमा एक लाख २० हजार थान अन्तःशुल्क स्टिकर बरामद | लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन | हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित |

रुपन्देही प्रहरीद्वारा भन्सार छलीको ३४० पिस कुर्था सुरुवाल बरामद

Ujyalosandeshonline 12444+ समाचार ( )
८ मंगशिर २०८०, शुक्रबार

भैरहवा । रुपन्देही प्रहरीले भन्सार छली गरि ल्याउदै गरेको अवस्थामा ४ लाख बढीको कुर्था बरमाद गरेको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता डिएसपी मनोहर भट्टका अनुसार  शुक्रबार बिहान ४ लाख ८ हजार मुल्य  बराबरको ३४० थान कुर्था रोहीणी गाउँपालिका वडा नम्बर  ७ अमवाबाट बरामद गरिएको हो । बेवारिसे अवस्थामा रहेको सो कुर्थालाई आवश्यक कार्यवाहीको लागि भैरहवा भन्सार कार्यालय बेलहिया पठाएको भट्टले बताए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार