मुख्य समाचार
हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन | सुदूरपश्चिममा वन्यजन्तु अपराध नियन्त्रण प्रभावकारी बन्दै | कालीगण्डकी करिडोर सञ्चालनमा | अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायको आवाज | विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत |

अर्घाखाँची प्रतिनिधिसभा निर्वाचन: रास्वपाका हरिप्रसाद भुसाल विजयी

अनिल नेपाली 141+ समाचार ( )
२३ फाल्गुन २०८२, शनिबार

अर्घाखाँची । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत अर्घाखाँची जिल्लामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार हरिप्रसाद भुसाल विजयी हुनुभएको छ। उहाँले आफ्ना प्रतिस्पर्धीहरूलाई पछि पार्दै ३५ हजार २३ मत प्राप्त गरेर सानदार जित हासिल गर्नुभएको हो। मुख्य निर्वाचन अधिकृत शिवलाल पाण्डेले सार्वजनिक गरेको अन्तिम मत परिणामअनुसार भुसालका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का उम्मेदवार पीताम्बर भुसालले २२ हजार ६ सय ४९ मत प्राप्त गर्नुभएको छ।

त्यसैगरी, नेपाली कांग्रेसका उम्मेदवार विष्णुप्रसाद खनाल (मुस्कान) १८ हजार ९ सय ८३ मतका साथ तेस्रो स्थानमा रहँदा नेपाली कम्युनिष्ट पार्टीका रामबहादुर चौहानले ३ हजार ८ सय ४७ मत प्राप्त गर्नुभएको छ। जिल्लाको समग्र मतदान विवरण अनुसार यस पटक करिब ५० प्रतिशतको हाराहारीमा मात्र मत खसेको छ। अर्घाखाँची जिल्लामा कुल १ लाख ७१ हजार ६ सय ५२ मतदाता दर्ता रहेकोमा यस प्रतिनिधिसभा निर्वाचनमा जम्मा ८६ हजार ६ सय ६८ मतदाताले मात्र आफ्नो मताधिकार प्रयोग गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार