मुख्य समाचार
हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन | सुदूरपश्चिममा वन्यजन्तु अपराध नियन्त्रण प्रभावकारी बन्दै | कालीगण्डकी करिडोर सञ्चालनमा | अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायको आवाज | विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत |

टिपरको ठक्करबाट अर्घाखाँचीमा पैदलयात्रीको मृत्यु

अनिल नेपाली 141+ समाचार ( )
१७ माघ २०८२, शुक्रबार

अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–९ टारी बजारमा टिपरको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । हंसपुरबाट टारीतर्फ आउँदै गरेको लु १ क ५१३३ नम्बरको टिपरले ठक्कर दिँदा जिल्लाको मालारानी गाउँपालिका–५ थाम्काका उमेश खत्रीको ज्यान गएको हो ।

जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायव उपरीक्षक दिवस बहादुर जिसीका अनुसार दुर्घटनापछि टिपर चालक फरार रहेकाले उनको खोजी कार्य भइरहेको छ । मृतकको शवलाई पोस्टमार्टमका लागि जिल्ला अस्पताल अर्घाखाँचीमा ल्याउने तयारी भइरहेको छ भने प्रहरी टोली घटनास्थलमा खटिएर थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार