मुख्य समाचार
बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो : प्रधानमन्त्री शाह | भारतद्वारा पुनर्निर्माण सम्पन्न परियोजना हस्तान्तरण | आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन | नेपाल र भारतका विदेशमन्त्रीबीच भेटवार्ता : द्विपक्षीय सम्बन्धमा नयाँ अध्यायको सुरुआत हुने विश्वास | ओझलमा ऐतिहासिक ढोलथान | चरा संरक्षणसँगै पर्यटन प्रवद्र्धनमा जोड | मुस्ताङ अस्पतालमा बढे बिरामी | मुस्ताङमा सेवाग्राहीको हातैमा राहदानी | मानव स्वास्थ्यमा असर पार्ने विषादी भएका तरकारी र दूधमा फेला | रमा तिवारी हत्या प्रकरणमा भारतीय नागरिक पक्राउ |

सांसद दीपक बोहराको निधन: सिद्धार्थनगरमा बुधवार विदा दिने निर्णय

Ujyalosandeshonline 11474+ समाचार ( )
१८ चैत्र २०८१, मङ्गलबार

भैरहवा । रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाको कार्यालयले बुधवार शोक विदा दिने निर्णय गरेको छ। मंगलबार सिद्धार्थनगर नगरपालिकाका मेयर इश्तियाक अहमद खाँको अध्यक्षतामा बसेको नगर कार्यपालिका बैठकले नगरवासी समेत रहेका सांसद दीपक बोहरा निधनप्रति दु:ख व्यक्त गर्दै बुधवार नगरमा शोक विदा दिने निर्णय भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जनक थापाले जानकारी दिए। उनका अनुसार नगरमा संचालित रहेका वार्षिक परिक्षा यथावत संचालन हुनेछ। रुपन्देही-३ बाट निर्वाचित सांसद बोहराको मंगलबार बिहान काठमाडौंको ओम अस्पतालमा उपचारको क्रममा निधन भएको थियो।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार