मुख्य समाचार
हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन | सुदूरपश्चिममा वन्यजन्तु अपराध नियन्त्रण प्रभावकारी बन्दै | कालीगण्डकी करिडोर सञ्चालनमा | अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायको आवाज | विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत |

नेपाल रेडक्रस सोसाइटी सम्मरीमाई उपशाखाको सभापतिमा केशव कुमार उपाध्याय

Ujyalosandeshonline 12437+ समाचार ( )
२ माघ २०८०, मङ्गलबार

भैरहवा । नेपाल रेडक्रस सोसाइटी सम्मरीमाई उपशाखाको १८ औं वार्षिक साधारणसभा तथा छैठौं अधिवेशन मंगलबार सम्पन्न भएको छ । सम्मरीमाई–५ स्थित रोइनिहवा सभा हलमा भएको अधिवेशनले केशव कुमार उपाध्यायको सभापतित्वमा नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको छ । 

निर्वाचन अधिकृत तथा रेडक्रस रुपन्देही जिल्ला सदस्य अल्ताफ हुसेन खाँका अनुसार रेडक्रस सम्मरीमाई उपशाखाको उपसभापतिमा ममता पाठक, सचिवमा सुनिल पाठक, कोषाध्यक्षमा अंकित कुर्मी, सह–सचिवमा अनुप कुमार पाठक, सह–कोषाध्यक्षमा इन्द्रजीत धवल निर्वाचित भएका छन् ।

त्यस्तै सदस्यहरुमा जगन्नाथ प्रसाद कुर्मी, अष्टभुजा प्रसाद दुवे, कोइली नाउनी, जमीर रहमत फकीर र अकलेश कुमार लोध निर्वाचित भएका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार