मुख्य समाचार
विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत | मनाङमै अड्किए पर्यटक | लुम्बिनीको काखमा उद्योगः संरक्षणसँगै व्यवस्थापनको माग | गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर | कांग्रेस १५औँ महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने | प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट | मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती | मौलिकताको आँगनमा पर्यटनको पाइलाः सिङ्दी गाउँ | बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय | मृतकका परिवारलाई रु एक लाख राहत |

केराउसहित ट्रक नियन्त्रणमा

Ujyalosandeshonline 12431+ समाचार ( )
२२ फाल्गुन २०८१, बिहीबार

भैरहवा,। रुपन्देही प्रहरी केराउ लोड रहेको कन्टेनर (ट्रक) नियन्त्रणमा लिएको छ । प्रहरी चौकी खैरेनीको टोलीले जिल्लाको देवदह नगरपालिका-७ खैरेनीमा आठ लाख मूल्य बराबरको चार सय बोरा केराउ लोड रहेको ना ६ ख ४२७५ नम्बरको कन्टेनर (ट्रकं) नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयले रुपन्देहीका डीएसपी एवं सूचना अधिकारी सुरज कार्कीले जनाए ।

साथै, प्रहरीले रामेछाप, मन्थली नगरपालिका-१३ का २८ वर्षीय ट्रक चालक सुजन अधिकारीलाई पनि पक्राउ गरेको छ । चेकजाँच गर्ने क्रममा केराउको बिलबिजक शंकास्पद लागेपछि चालक र केराउसहित ट्रक आवश्यक कार्यवाहीका लागि राजस्व अनुसन्धान कार्यालय बुटवल पठाइएको उनले बताए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार