मुख्य समाचार
"घुससहित पक्राउ परेका मालपोतका कर्मचारीसँग थप अवैध रकम बरामद" | विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह | भैरहवा मालपोतका नायब सुब्बा २ लाख घुससहित पक्राउ | नौतनवामा नेपाल–भारत पत्रकार मैत्रीपूर्ण क्रिकेट शनिबार, ट्रफी सार्वजनिक | सरकारी अस्पतालको ओपीडीमा फेरि आइतबार बिदा, आकस्मिक सेवा २४ सै घण्टा खुला रहने | पाल्हीनन्दन गाउँपालिकामा स्वास्थ्य कार्यक्रमको अर्धवार्षिक समीक्षा सम्पन्न | सिद्धार्थनगरमा सडकको हाटबजार भवनमा सर्‍यो, १२ करोडको पूर्वाधार सञ्चालनमा | रुपन्देहीमा एकै महिनामा २० जनाद्वारा आत्महत्या, युवा र पुरुषको संख्या उच्च | रुपन्देहीमा नक्कली नेपाली नोटसहित चार जना पक्राउ | मूल्यवृद्धिका कारण निर्माण क्षेत्र ठप्प, ‘निर्माण आपतकाल’ घोषणा गर्न व्यवसायीको माग |

सिरहाको बलान नदी किनारबाट २ क्विन्टलभन्दा बढी गाँजा बरामद

Ujyalosandeshonline 11004+ समाचार ( )
२४ अशोज २०८२, शुक्रबार

सिरहा । सिरहाको भगवानपुर गाउँपालिका-२ स्थित बलान नदीको किनार क्षेत्रबाट सशस्त्र प्रहरीले ठूलो परिमाणमा गाँजा बरामद गरेको छ। गोप्य सूचनाका आधारमा खटिएको सशस्त्र प्रहरीको टोलीले ९ वटा बोरामा रहेको २ सय १९ किलो ४ सय ग्राम गाँजा बरामद गरेको हो।

सशस्त्र प्रहरी सिरहाका एसपी नरेश भण्डारीका अनुसार, बरामद गरिएको गाँजाको बजार मूल्य निकै उच्च रहेको अनुमान गरिएको छ। यस घटनामा संलग्न व्यक्ति वा समूहको पहिचान तथा खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ। नदी किनारको दुर्गम क्षेत्रलाई तस्करहरूले गाँजा भण्डारण र ओसारपसारको लागि प्रयोग गर्दै आएको हुनसक्ने प्रहरीको अनुमान छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार