मुख्य समाचार
रुपन्देहीमा २२ लाख बढीको अवैध सामान बरामद, रातभर चल्छ तस्करको रजगज | "घुससहित पक्राउ परेका मालपोतका कर्मचारीसँग थप अवैध रकम बरामद" | विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह | भैरहवा मालपोतका नायब सुब्बा २ लाख घुससहित पक्राउ | नौतनवामा नेपाल–भारत पत्रकार मैत्रीपूर्ण क्रिकेट शनिबार, ट्रफी सार्वजनिक | सरकारी अस्पतालको ओपीडीमा फेरि आइतबार बिदा, आकस्मिक सेवा २४ सै घण्टा खुला रहने | पाल्हीनन्दन गाउँपालिकामा स्वास्थ्य कार्यक्रमको अर्धवार्षिक समीक्षा सम्पन्न | सिद्धार्थनगरमा सडकको हाटबजार भवनमा सर्‍यो, १२ करोडको पूर्वाधार सञ्चालनमा | रुपन्देहीमा एकै महिनामा २० जनाद्वारा आत्महत्या, युवा र पुरुषको संख्या उच्च | रुपन्देहीमा नक्कली नेपाली नोटसहित चार जना पक्राउ |

गाउँसभा सदस्यको निधनमा शोक विदा

मनु सुनार 31+ समाचार ( )
१० पौष २०८१, बुधवार

गुल्मी । गुल्मीको धुर्कोट गाउपालिकाले आफ्नो गाउँ सभा सदस्यको निधन भएपछि एक दिन शोक विदा दिएको छ । धुर्कोट गाउँपालिका वडा नम्बर ४ का गाउँ सभा सदस्य चुरा बहादुर थापाको निधन भएपछि गाउँपालिकाले पौष ११ गते शोक विदा दिएको छ  । 

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ज्ञानुराम पन्थीले एक सूचना जारी गर्दै थापाको निधनमा शोक विदा दिएको हो । थापाको पौष ९ गते ६१ वर्षको उमेरमा निधन भएको थियो ।

थापाको असामयिक निधनले गाउपालिका परिवार स्तब्ध भएको भन्दै दिवंगत थापाप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेको छ ।

धुर्कोट गाउँपालिका अन्तरगत रहेका सरकारी कार्यालय, शैक्षिक संस्था, सार्वजनिक संघ संस्थाहरु एवं सम्पूर्ण सरकारी तथा सार्वजनिक निकायमा 'शोक बिदा गरिएको पन्थीले जानकारी दिनुभएको ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार