मुख्य समाचार
कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल | धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो | रौतहटमा एक लाख २० हजार थान अन्तःशुल्क स्टिकर बरामद | लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन | हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन |

राष्ट्र निर्माता राजावादीका पेवा होइनन् : सभापति लामिछाने

Ujyalosandeshonline 12441+ समाचार ( )
२७ पौष २०८०, शुक्रबार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्र निर्मातालाई राजनीतिभन्दा माथि राख्नुपर्ने बताएका छन् । शुक्रबार राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले ३०२ औं पृथ्वी जयन्तीको अवसरमा आयोजना गरेको चियापान कार्यक्रममा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले नेपाल भनेर गौरव गर्न सक्ने राष्ट्र निर्मातालाई राजावादीले हाम्रो मात्रै पेवा नठानी, गणतन्त्रवादीले हाम्रो होइन नभनि सबैको साझा बनाएर राष्ट्र निर्मातालाई राजनीतिभन्दा माथि राख्नुपर्ने बताएका हुन् ।  

उनले भने,‘त्यति बेलाको बाइसे–चौबिसे राज्यहरुको अवस्था र इतिहासको चुनौतिलाई कुशलतापूर्वक सम्पन्न गरी देशलाई एकढिक्का बनाएर आज नेपाल भनेर गौरव गर्नसक्ने राष्ट्र निर्माताप्रतिको अघात सम्मान गर्न कन्जुस्याँई गर्न हुँदैन्’, उनले अगाडि भने, ‘राजावादीले हाम्रो मात्रै पेवा हो भन्न पनि भएन, गणतन्त्रवादीले यो हाम्रो होइन भन्नुभएन । सबैको साझा बनाउने तिर लाग्नुपर्छ । राष्ट्र निर्मातालाई राजनीतिभन्दा माथि राख्न सकियो भने राष्ट्रको लागि राम्रो हुन्छ ।’

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार