मुख्य समाचार
विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत | मनाङमै अड्किए पर्यटक | लुम्बिनीको काखमा उद्योगः संरक्षणसँगै व्यवस्थापनको माग | गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर | कांग्रेस १५औँ महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने | प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट | मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती | मौलिकताको आँगनमा पर्यटनको पाइलाः सिङ्दी गाउँ | बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय | मृतकका परिवारलाई रु एक लाख राहत |

हरेक क्षेत्रमा दादागिरी छ : मेयर आचार्य

Ujyalosandeshonline 12431+ समाचार ( )
१४ चैत्र २०८१, शुक्रबार

पोखरा   । पोखरा महानगरपालिका मेयर धनराज आचार्यले हरेक ठाउँमा दादागिरी हुने गरेको बताएका छन् । पोखरामा शुक्रबार आयोजित ‘मिडिया, कर्पोरेट क्षेत्रहरु र प्रेस काउन्सिल नेपालको भूमिका साथै पत्रकार आचारसहिता’ बिषयमा भएको छलफलमा बोल्दै उनले हामी सबै कर्पोरेट संस्कारभित्र बस्न नसकेको बन्दै हरेक क्षेत्रमा दादागिरी हुने गरेको बताएका हुन् । 

‘कर्पोरेट संस्कारभित्र हामी सबै बस्यो भने मिडिया पनि आफ्नो बाटो हिड्छ होला । यो दादागिरी भन्ने शब्द हरेक ठाउँमा छ । केही न केही ढङगले कर्मचारी, राजनीतिक नेताहरुले दादागिरी देखाउने अनि भाष्य चै यो क्षेत्र गलत नै हो भन्ने छ ।’ उक्त्त कार्यक्रम आर्थिक संस्कारको आयोजनमा भएको थियो भने प्रेस काउन्सिल नेपाल र नेपाल पत्रकार महासंघ, कास्की जिल्ला शाखाको समन्वय र पिङ्करोज बिज्ञापनको संयोजनमा उक्त्त कार्यक्रम भएको थियो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार