मुख्य समाचार
विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत | मनाङमै अड्किए पर्यटक | लुम्बिनीको काखमा उद्योगः संरक्षणसँगै व्यवस्थापनको माग | गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर | कांग्रेस १५औँ महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने | प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट | मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती | मौलिकताको आँगनमा पर्यटनको पाइलाः सिङ्दी गाउँ | बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय | मृतकका परिवारलाई रु एक लाख राहत |

फागुन ३ गतेदेखि स्याङ्जाको चापाकोटमा व्यापार मेला हुने

Ujyalosandeshonline 12431+ समाचार ( )
१९ माघ २०८०, शुक्रबार

स्याङजा । स्याङ्जाको चापाकोटमा ’’दोस्रो चापाकोट महोत्सव एवं व्यापार मेला २०८०’’ हुने भएको छ । चापाकोट उद्योग वाणिज्य संघद्वारा आगामी फागुन ३ देखि १३ गतेसम्म महोत्सव आयोजना गरिने भएको हो । चापाकोटको सुन्तलीटारमा नगरपालिकाका प्रमुख देव बहादुर खाँणको विशेष उपस्थितिमा महोत्सवको मिति र स्थान घोषणा गरिएको जनाएको छ ।

दोस्रो चापाकोट महोत्सवका सूचना तथा प्रसार प्रसार संयोजक गोपीकृष्ण रेग्मीका अनुसार अनुसार चापाकोट उद्योग वाणिज्य आयोजक र चापाकोट नगरपालिका संरक्षक रहने दोस्रो चापाकोट महोत्सव गंगालाल माध्यमिक विद्यालय सुन्तलीटारको खेलमैदानमा आयोजना हुने भएको छ । 

मेलाका मुख्य आकर्षणहरूमा दैनिक राष्ट्रिय स्तरका ख्याती प्राप्त लोकदोहोरी, आधुनिक र पप गायक गायिकाहरूको प्रस्तुति रहनेछ । यस्तै गरी जिल्ला स्तरीय भलिबल प्रतियोगिता, चापाकोट डान्स आइडल, भजन प्रतियोगिता एवं विविध मनोरंजनात्मक कार्यक्रमहरू आयोजना गरिने आयोजकले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार