मुख्य समाचार
रौतहटमा एक लाख २० हजार थान अन्तःशुल्क स्टिकर बरामद | लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन | हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन | सुदूरपश्चिममा वन्यजन्तु अपराध नियन्त्रण प्रभावकारी बन्दै | कालीगण्डकी करिडोर सञ्चालनमा |

विद्यालय शिक्षा विधेयक संशोधन गर्न आवश्यक

Ujyalosandeshonline 12439+ समाचार ( )
१२ श्रावण २०८१, शनिबार

काठमाडौं । सांसदहरुले शिक्षामा नीजि क्षेत्रको लगानीलाई नियमन र व्यवस्थापन गरी सेवामूलक बनाउन विद्यालय शिक्षा विधेयकसंशोधन गर्न आवश्यक रहेको औल्याएका छन् । 

सिंहदरबारस्थित समिति सभाकक्षमा प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा विद्यालय शिक्षा विधेयक,२०८० माथिसंशोधनकर्तासंग छलफल भएको हो । 

छलफलमा भाग लिँदै राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद निशा डाँगीले शिक्षा क्षेत्रमा राज्यको लगानी अभिवृद्धि गर्दै शिक्षामा नीजि क्षेत्रमा भएको लगानीलाई नियमन र व्यवस्थापन गरी सेवामूलक बनाउन पनि विद्यालय शिक्षा विधेयक संशोधन गर्न आवश्यक रहेको औंल्याइन् । 

उनले भनिन्,‘नेपालको संविधानको धारा ५१ को २ मा के लेखिएको छ भन्दा शिक्षा क्षेत्रमा राज्यको लगानी अभिवृद्धि गर्न भनिएको छ । नीजि क्षेत्रमा भएको लगानीलाई नियमन र व्यवस्थापन गरी सेवामुलक बनाउने भनेर लेखिएको छ । यसलाई ध्यानाकर्षण गर्दै संशोधन आवश्यक छ ।’

उनले पाठ्यक्रम तथा पाठ्यसामग्री व्यवहारिक हुनैपर्ने,व्यवसायिक उपयोगी शिक्षा मूलक र अपाङ्गमैत्री भए नभएको पनि परीक्षण गर्ने भनेर संशोधन हालेको पनि बताइन् । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार