मुख्य समाचार
रुपन्देहीमा २२ लाख बढीको अवैध सामान बरामद, रातभर चल्छ तस्करको रजगज | "घुससहित पक्राउ परेका मालपोतका कर्मचारीसँग थप अवैध रकम बरामद" | विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह | भैरहवा मालपोतका नायब सुब्बा २ लाख घुससहित पक्राउ | नौतनवामा नेपाल–भारत पत्रकार मैत्रीपूर्ण क्रिकेट शनिबार, ट्रफी सार्वजनिक | सरकारी अस्पतालको ओपीडीमा फेरि आइतबार बिदा, आकस्मिक सेवा २४ सै घण्टा खुला रहने | पाल्हीनन्दन गाउँपालिकामा स्वास्थ्य कार्यक्रमको अर्धवार्षिक समीक्षा सम्पन्न | सिद्धार्थनगरमा सडकको हाटबजार भवनमा सर्‍यो, १२ करोडको पूर्वाधार सञ्चालनमा | रुपन्देहीमा एकै महिनामा २० जनाद्वारा आत्महत्या, युवा र पुरुषको संख्या उच्च | रुपन्देहीमा नक्कली नेपाली नोटसहित चार जना पक्राउ |

तीन दिन धार्मिक कार्यक्रम गरि इज्तेमा मनाइयो

Ujyalosandeshonline 11005+ समाचार ( )
२८ माघ २०८१, सोमबार

रौतहट । मुस्लिम समुदायमा मनाइने इज्ते रौतहटमा तीन दिन धार्मिक कार्यक्रम गरि मनाइएको छ । गत शनिबार राजपुर नगरपालिकाको मदरसा महमुदियामा सुरु भएको इज्ते सोमबार बिहान समापन भएको हो । माघ २६ गते शनिवारदेखि सुरु भएको कुरान प्रवचन तथा हिस नमाज पढ्नेबारे बुझाउँदै अन्तिम दिन सोमबार बिहान ११ बजे दुवासहित सम्पन्न भएको राजपुर नगरपालिकाका पुर्व मेयर मोहम्मद शकिल अख्तरले बताए ।

उनका अनुसार इज्जतेमा कुरान रहिशबाट व्याख्या गरी मुस्लिमहरुलाई सुझाव सन्देश दिइन्छ । मुस्लिमका अन्तिम देवदूत, मोहम्मदको बारेमा कथा र हदिश अतर्रित बिख्यात गरी मुस्लिमहरुलाई तबलिगी जमातको उद्देश्य, आवश्यकता, महत्त्व र फाइदाहरूका बारेमा जानकारी इज्तेमा दिने गरिएको उनले उल्लेख गरेका छन् ।

मुस्लिम समुदायका लागि इज्तेमा धार्मिक प्रवचन तथा सामाजिक दृष्टिकोणबाट विशेष महत्त्व राख्ने उनको भनाइ छ । राजपुरमा तीन दिनदेखि चलिरहेको इज्तेमा सोमबार अन्तिम दिन जिल्लाका विभिन्न निकायका प्रतीनिधिहरुको सहभागिता रहेको थियो । देशका विभिन्न भागबाट इज्तेमा सहभागि हुन उल्लेखनीय मुस्लिम समुदायका ब्यक्ती आएका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार