मुख्य समाचार
रुपन्देहीमा २२ लाख बढीको अवैध सामान बरामद, रातभर चल्छ तस्करको रजगज | "घुससहित पक्राउ परेका मालपोतका कर्मचारीसँग थप अवैध रकम बरामद" | विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह | भैरहवा मालपोतका नायब सुब्बा २ लाख घुससहित पक्राउ | नौतनवामा नेपाल–भारत पत्रकार मैत्रीपूर्ण क्रिकेट शनिबार, ट्रफी सार्वजनिक | सरकारी अस्पतालको ओपीडीमा फेरि आइतबार बिदा, आकस्मिक सेवा २४ सै घण्टा खुला रहने | पाल्हीनन्दन गाउँपालिकामा स्वास्थ्य कार्यक्रमको अर्धवार्षिक समीक्षा सम्पन्न | सिद्धार्थनगरमा सडकको हाटबजार भवनमा सर्‍यो, १२ करोडको पूर्वाधार सञ्चालनमा | रुपन्देहीमा एकै महिनामा २० जनाद्वारा आत्महत्या, युवा र पुरुषको संख्या उच्च | रुपन्देहीमा नक्कली नेपाली नोटसहित चार जना पक्राउ |

मदिरा व्यवसायी संघको दोस्रो अधिवेशन पुस ६ गते

Ujyalosandeshonline 11005+ समाचार ( )
२० मंगशिर २०८०, बुधवार

भैरहवा । मदिरा व्यवसायी संघ भैरहवा, रुपन्देहीको तेस्रो वार्षिक साधारणसभा तथा दोस्रो अधिवेशन पुस ६ गते हुने भएको छ । संघको कार्तिक २५ गते बसेको कार्यसमितिको बैठकको निर्णय बमोजिम पुस ६ गते शुक्रबार दिउँसो १ बजेदेखि साधारणसभा सुरु हुने अध्यक्ष केशवराज ज्ञवालीले बताए । 

सिद्धार्थनगर नगरपालिका–८ स्थित होटल सनस्टारमा साधारणसभा तथा अधिवेशनका कार्यक्रमहरु हुने मदिरा व्यवसायी संघ भैरहवाका महासचिव केशव कुँवरले जानकारी दिए ।

व्यवसायिक हकहितसँगै संघले सामाजिक उत्तरदायित्वका कार्यहरु गर्दै आएको मदिरा व्यवसायी संघ भैरहवाका उपाध्यक्ष भागिरथ पाण्डेले बताए । उपाध्यक्ष पाण्डेका अनुसार मदिरा व्यवसायी संघ, भैरहवामा २ सय मदिरा व्यवसायी आबद्ध छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार