मुख्य समाचार
हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन | सुदूरपश्चिममा वन्यजन्तु अपराध नियन्त्रण प्रभावकारी बन्दै | कालीगण्डकी करिडोर सञ्चालनमा | अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायको आवाज | विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत |

गठ्ठाघरमा ट्रकको ठक्करबाट एकजना महिलाको मृत्यु

Ujyalosandeshonline 12437+ समाचार ( )
३१ श्रावण २०८१, बिहीबार

काठमाडौ । भक्तपुरको गठ्ठाघरमा ट्रकको ठक्करबाट एकजना महिलाको मृत्यु भएको छ । ना.६ ख २१७३ नम्बरको भाडाको ट्रकले बा.४९ प ८९४४ नम्बरकी स्कुटर चालकलाई टक्करदिदाघटना स्थलमै मृत्यु भएको हो । 

मृत्यु भएकी महिलाको सनाखत भएको छैन । शव पोष्टमार्टम गर्न त्रिवि शिक्षण अस्पतालमा पठाइएको छ । ट्रकको चक्काले किचेको अवस्थामा प्रहरीले मृतकको शव निकालेको छ ।

घटना पश्चात घटनास्थलमा प्रदर्शनकारीले प्रदर्शन गरेका थिए । उनीहरुले प्रहरी माथि ढुङ्गा प्रहार गरेका थिए । स्थिति नियन्त्रणमा लिन काठमाडौंबाट १९५ जना थप प्र्रहरी परिचालन गरिएको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार