मुख्य समाचार
इलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरीक्षक अर्जुन पौडेल 'उत्कृष्ट प्रहरी' घोषित | ‘लु’ को जोखिम बढ्दै, बच्ने कसरी ? | ‘राष्ट्रको ढुकुटी लुट्नेहरू डराए, अब कारबाही रोकिँदैन’ : गृहमन्त्री सुदन गुरुङ | थासाङमा दोस्रो राष्ट्रिय याकचौँरी दिवस सम्पन्न | बालअधिकार उल्लङ्घनका घटना अन्त्यका लागि प्रभावकारी खबरदारीमा जोड | कार्की आयोगको प्रतिवेदन अपूरो : सभापति थापा | जितगढी किल्लालाई राष्ट्रिय सम्पदामा सूचीकृत गर्न पहल गरिरहेका छौँ : मुख्यमन्त्री आचार्य | सरकारी ‘वेबसाइट’मा अपाङ्ग पहुँचमैत्री सुविधा | माहुरीसहित घार वितरण | पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धि फिर्ता लिन अध्यक्ष घिसिङको माग |

महालक्ष्मी बैंकद्वारा बुद्ध जयन्तीको अवसरमा पानी तथा मिठाइ वितरण

Ujyalosandeshonline 11026+ समाचार ( )
११ जेठ २०८१, शुक्रबार

भैरहवा । महालक्ष्मी विकास बैंक लिमिटेड महिलवार (लुम्बिनी) शाखाले २५६८ औं बुद्ध जयन्ती तथा लुम्बिनी दिवस–२०८१ को अवसरमा लुम्बिनीमा निःशुल्क पानी र मिठाई वितरण गरेको छ । 

कार्यक्रममा २ हजार ५ सय बढीलाई बिहीबार पानी तथा मिठाई वितरण गरिएको बैंकको महिलवार शाखा अन्तर्गत ऋण विभाग प्रमुख सचिन कार्कीले जानकारी दिए । ‘बुद्ध जन्मस्थल लुम्बिनीमा आएका भक्तजन तथा सर्वसाधारणलाई पानी तथा मिठाइ वितरण गरिएको हो, ’उनले भने ।

यो प्रचण्ड गर्मीमा महालक्ष्मी बैंकले सर्वसाधारणलाई चिसो पानी र मिठाइ खुलाएर आफनो सामाजिक उतरदायित्व पूरा गरेको लुम्बिनी आएका एक भारतीय पर्यटकले बताए ।

विगत १३–१४ वर्षदेखि नै बुद्धजयन्तीको अवसरमा श्रद्धालु तथा सर्वसाधारणलाई पानीको समस्या नहोस् भन्ने उद्देश्यले यो कार्यलाई निरन्तरता दिदै आएको बैंकको महिलवार शाखा प्रबन्धक दिपेश्वर अर्यालले बताए । 

बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न कार्यक्रम गर्दै आएको लुम्बिनी प्रदेश प्रमुख गौतम गुप्ताले बताए । उनले भने, ‘चाहे बुद्धजयन्ती होस् वा महाशिवरात्री तथा सामूदायिक विद्यालयमा बैंकले सामाजिक कार्यहरु गर्दै आएका छ ।’ 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार