मुख्य समाचार
विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत | मनाङमै अड्किए पर्यटक | लुम्बिनीको काखमा उद्योगः संरक्षणसँगै व्यवस्थापनको माग | गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर | कांग्रेस १५औँ महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने | प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट | मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती | मौलिकताको आँगनमा पर्यटनको पाइलाः सिङ्दी गाउँ | बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय | मृतकका परिवारलाई रु एक लाख राहत |

‘घरेलु मदिरा ब्रान्डिङ गरी बिक्री प्रवर्धन गरिने’

Ujyalosandeshonline 12431+ समाचार ( )
२५ माघ २०८०, बिहीबार

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले घरेलु मदिरालाई ब्रान्डिङ गरेर बिक्री प्रवर्धन गरिने बताएका छन् । उद्योग मन्त्रालयमा बिहीबार आयोजित घरेलु मदिरा प्रवर्धन विषयक छलफलमा मन्त्री रिजालले  ठुला उद्योगी हाबी नहुनेगरि साना तथा घरेलु उद्योगको रुपमा घरेलु मदिराको बिक्री प्रवर्धनको व्यवस्था मिलाइने बताए । 

बिक्री प्रवर्धन गर्न घरेलु मदिराको उत्पादन तथा गुणस्तर कायमको मापदण्ड निर्धारणका प्रक्रिया अघि बढाइने उनको भनाइ थियो ।  राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा घरेलु मदिराको बिक्री प्रवर्धनका लागि मन्त्रालयले आवश्यक गृहकार्य गरिरहेको भन्दै उनले मन्त्रालयले गुणस्तर मापदण्ड तयार गरेर ब्रान्डिङ गर्ने नीति लिएको बताए 

छलफलमा अर्थमन्त्री डा. प्रकाशशरण महतले घरेलु मदिराको गुणस्तर मापदण्डमा विशेष ध्यान पु¥याउनु पर्ने बताए । त्यसैगरी कानुनमन्त्री धनराज गुरुङले  घरेलु मदिराको उत्पादन तथा बिक्री प्रवर्धनका लागि स्पष्ट कानुनप्रति संबेदनशील हुनुपर्ने बताए ।    

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार