मुख्य समाचार
विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत | मनाङमै अड्किए पर्यटक | लुम्बिनीको काखमा उद्योगः संरक्षणसँगै व्यवस्थापनको माग | गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर | कांग्रेस १५औँ महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने | प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट | मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती | मौलिकताको आँगनमा पर्यटनको पाइलाः सिङ्दी गाउँ | बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय | मृतकका परिवारलाई रु एक लाख राहत |

जातीय विभेद विरुद्ध अन्तरक्रिया कार्यक्रम सम्पन्न

अनिल नेपाली 141+ समाचार ( )
११ चैत्र २०८१, मङ्गलबार

अर्घाखाँची । सन्धिखर्क नगरपालिका - ७ का अध्यक्ष तथा विधान व्यवस्थापन समितिका सयाेजक चुरा ब केसीले समतामूलक एवम् शोषण रहित समाज निर्माण गर्न जरुरी रहेको बताउनुभएको छ । अर्घाखाँचीकाे सुपा देउराली मन्दिर परिसरमा बिटिस काउन्सिल र दलित लाईभ म्याटरकाे सहयोग रूपान्तरण लागि आबाज नेपाल द्वारा आयोजना गरिएको धार्मिक सम्पदामा भईरहको जातीय विभेद विरुद्ध निर्वाचित जनप्रतिनिधिको भूमिका कार्यक्रममा मन्तब्य राख्दै अध्यक्ष केसीले यस्तो बताउनुभएको हाे ।

अध्यक्ष केसीले समाज रुपान्तरण, सामाजिक न्यायको लागि पुरानो मानसिकता त्याग गदै  दृष्टिकोणमा परिवर्तन आयो भने विभेद पनि उन्मुलन हुने बताउदै समाजलाई सुसस्कृति समतामूलक समाज बनाउनका लागि सबैको मन मतिष्कमा समेत परिवर्तन गरि धार्मिक क्षेत्रका नाममा अन्य क्षेत्रमा भएका विभेद अन्त्य गरि समतामूलक समाज निर्माण गनुपर्ने बताएका थिए ।

कार्यक्रममा अध्यक्ष केसीले नेपालको संविधान २०७२ ले दलित समुदायको  हकअधिकार सुनिश्चित गर्न महत्वपूर्ण प्रावधानहरू राखेको छ । स्थानीय तहमा कम्तिमा एक जना दलित महिला अनिवार्य रूपमा निर्वाचित हुनुपर्ने व्यवस्था सविधानले गरेको यसले सबैको अपन्त्वलाई कायम गरेकाे  बताउदै आफू पनि सभ्य र समतामूलक समाज निर्माणका लागि लागिरहेको बताए कार्यक्रम कार्यक्रम सयाेजक अनिल नेपालीको अध्यक्षता नवीन रसाइली सञ्चालनमा सम्पन्न कार्यक्रममा सितगगा नगरपालिका वडा न २ का सदस्य नेत्र ब गुरूङ लगायत सराेकारवाला स्थानीय महिला अगुवाकाे सहभागीता रहेको थियोे ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार