मुख्य समाचार
रौतहटमा ५ लाखभन्दा बढी स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ | लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दै | पाल्पा प्रहरीको चैत्र महिनाको प्रगति विवरण सार्वजनिक: अपराध नियन्त्रण र राजस्व संकलनमा उल्लेख्य सफलता | स्थानीय तहको संख्या र सीमाना हेरफेरका लागि सरकारले माग्यो सुझाव | एकद्वार सेवा प्रणाली लागु गर्न गृह मन्त्रालयको निर्देशन | रुपन्देहीमा २२ लाख बढीको अवैध सामान बरामद, रातभर चल्छ तस्करको रजगज | "घुससहित पक्राउ परेका मालपोतका कर्मचारीसँग थप अवैध रकम बरामद" | विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह | भैरहवा मालपोतका नायब सुब्बा २ लाख घुससहित पक्राउ | नौतनवामा नेपाल–भारत पत्रकार मैत्रीपूर्ण क्रिकेट शनिबार, ट्रफी सार्वजनिक |

१० लाख ७८ हजार मूल्यको अवैध मदिरासहित बुटवलबाट दुई गाडी नियन्त्रणमा

Ujyalosandeshonline 11009+ समाचार ( )
१३ फाल्गुन २०८२, बुधवार

भैरहवा । रुपन्देही प्रहरीले बुटवल उपमहानगरपालिकाबाट बिलबिजक नभएको अवस्थामा दुई वटामा गाडीबाट मदिरा बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जारी गरेको विज्ञप्ती अनुसार, बुटवलको सुख्खानगर स्थित मैत्रीपथमा लु २ च ४९३५ र लु २ च ५०७८ नम्बरको गाडीमा मदिरा रहेको सूचना आधारमा गाडी चेकजाँच गर्दा बिल बिजक नभएको ७७ पेटी (३६९६ थान) मदिरा बरामद भएको हो ।

बरामद मदिरा करिब १० लाख ७८ हजार मूल्य बराबरको रहेको प्रहरीले जनाएको छ । बरामद मदिरा र नियन्त्रणका लिइएको दुवै गाडी आवश्यक कारवाहीका लागि राजस्व अनुसन्धान कार्यालय बुटवलमा पठाइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार