मुख्य समाचार
हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन | सुदूरपश्चिममा वन्यजन्तु अपराध नियन्त्रण प्रभावकारी बन्दै | कालीगण्डकी करिडोर सञ्चालनमा | अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायको आवाज | विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत |

एसियाली कराते च्याम्पियनसिपमा सहभागी हुने नेपाली टोलीको बिदाई

Ujyalosandeshonline 12437+ समाचार ( )
३१ भाद्र २०८१, सोमबार

काठमाडौं । चीनको हाङझावमा हुने २० औं एसियाली कराते च्याम्पियनसिपमा सहभागी हुने नेपाली कराते टोलीको बिदाई गरिएको छ । सोमबार राष्ट्रिय खेलकुद परिषद्को सभा हलमा खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले कार्यक्रमको आयोजन गरी २० औं एसियाली कराते च्याम्पियनसिपमा सहभागी हुने नेपाली कराते टोलीको बिदाई गरेका हुन् । 

च्याम्पियनसिपमा सहभागी हुनेखेलाडीटोलीमा कुशल श्रेष्ठ(हेड कोच)मान्दे काजी श्रेष्ठ (कोच) मिनबहादुर तामाङ, सन्तोष श्रेष्ठ,मोहम्मद शेखु आलम,आशिष श्रेष्ठ ,सोनिम मानन्धर,जिया कार्की, निरुपा डोङ तामाङ,एरिका गुरुङ,एलिसा रसकोटी मगर मेघा लिम्बु टप्पी थापा रहेका छन् । 

खेलाडी टोली भोलि मंगलबार चीन प्रस्थान गर्नेछन् । असोज ३ गतेबाट सुरु हुने २० औं एसियाली कराते च्याम्पियनसिपतीन दिन (असोज ६) गतेसम्म हुनेछ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार