मुख्य समाचार
कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल | धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो | रौतहटमा एक लाख २० हजार थान अन्तःशुल्क स्टिकर बरामद | लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन | हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन |

सम्मरीमाई गाउँपालिकामा भोलि शोक बिदा

Ujyalosandeshonline 12441+ समाचार ( )
२५ माघ २०८२, शनिबार

मर्चवार । रूपन्देहीको सम्मरीमाई गाउँपालिकाले आफ्ना कर्मचारीको निधनमा भोलि माघ २५ गते शोक बिदा दिने निर्णय गरेको छ। गाउँपालिकामा कार्यरत कर्मचारी सदानन्द कुर्मीको असामयिक निधन भएकोमा दुःख व्यक्त गर्दै गाउँपालिकाले एक दिन शोक बिदा दिने निर्णय गरेको हो। गाउँपालिका अध्यक्ष विनोद कुमार श्रीवास्तवद्वारा आज जारी सूचनामा दिवंगत आत्माप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा समवेदना प्रकट गरिएको छ।

शोक बिदाको दिन गाउँ कार्यपालिकाको कार्यालय, वडा कार्यालयहरू, स्वास्थ्य संस्था तथा गाउँपालिका मातहतका सम्पूर्ण कार्यालयहरू बन्द रहनेछन्। यद्यपि, अत्यावश्यक सेवाहरू भने नियमित रूपमा सञ्चालन हुने गाउँपालिकाले जनाएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार