मुख्य समाचार
रौतहटमा ५ लाखभन्दा बढी स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ | लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दै | पाल्पा प्रहरीको चैत्र महिनाको प्रगति विवरण सार्वजनिक: अपराध नियन्त्रण र राजस्व संकलनमा उल्लेख्य सफलता | स्थानीय तहको संख्या र सीमाना हेरफेरका लागि सरकारले माग्यो सुझाव | एकद्वार सेवा प्रणाली लागु गर्न गृह मन्त्रालयको निर्देशन | रुपन्देहीमा २२ लाख बढीको अवैध सामान बरामद, रातभर चल्छ तस्करको रजगज | "घुससहित पक्राउ परेका मालपोतका कर्मचारीसँग थप अवैध रकम बरामद" | विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह | भैरहवा मालपोतका नायब सुब्बा २ लाख घुससहित पक्राउ | नौतनवामा नेपाल–भारत पत्रकार मैत्रीपूर्ण क्रिकेट शनिबार, ट्रफी सार्वजनिक |

संसदीय समितिले लियो राज बहादुर सिंह सँग बयान

Ujyalosandeshonline 11009+ समाचार ( )
२८ श्रावण २०८१, सोमबार

काठमाडौ । संसदीय छानबिन विशेष समितिले सुमेरू वचत तथा ऋण सहकारी संस्था लिमिटेड पुल्चोकका शेयर सदस्य राजबहादुर सिंह सँग बयान लिएको छ ।

सोमबार सिंहदरबारमा बसेको समितिको बैठकले पूर्वराजाज्ञानेन्द्र शाहकाज्वाइँ समेत रहेका सिंह सँग सोधपुछ गरेको सभापति सूर्य बहादुर थापाले जानकारी दिएका छन् । 

उनले भने,‘पहिले हामीले सुमेरू वचत तथा ऋण सहकारी संस्था लिमिटेड पुल्चोकका शेयर सदस्य राजबहादुर सिंहलाई समितिमा बोलाएर उहाँको सहकारीमा प्रतिबद्धता के हो र बचतकर्ताको बचत फिर्ता गर्नेगरी प्रतिबद्धता गर्नु भएको छ । त्यसबारे नै सोधपुछ गरेको छौं ।’ 

साथै सहकारी संस्था बचत दुरुपयोग सम्बन्धमा गठित विशेष समितिले सुमेरु बचत तथा ऋण सहकारी संस्थाको स्वामित्व लिन लागेको विषयमा सिंहसँग सोधपुछ गरेको पनि उनले जानकारी दिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार