मुख्य समाचार
विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत | मनाङमै अड्किए पर्यटक | लुम्बिनीको काखमा उद्योगः संरक्षणसँगै व्यवस्थापनको माग | गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर | कांग्रेस १५औँ महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने | प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट | मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती | मौलिकताको आँगनमा पर्यटनको पाइलाः सिङ्दी गाउँ | बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय | मृतकका परिवारलाई रु एक लाख राहत |

नवलपरासीको सुनवलमा उद्घोषण एवम् माइनट लेखन तालिम सम्पन्न

Ujyalosandeshonline 12431+ समाचार ( )
८ चैत्र २०८०, बिहीबार

कल्पना खरेल

सुनवल । नवलपरासीको सुनवल १० खकरीबारीमा संचालित ५ दिने उद्योषण एवम् माइनट लेखन तालिम आज मंगलबार सम्पन्न भएको छ। महिला उद्यम केन्द्रकी अध्यक्ष दिलमाया भट्टराईको अध्यक्षता तथा सुनवल नगरपालिकाको नगरप्रमुख विमला अर्यालको प्रमुख आतिथ्यतामा उक्त तालिम सम्पन्न भएको हो।

महिलाको नेतृत्व विकाश र महिला क्षमता अभिवृद्धि गर्ने लक्ष्य सहित आयोजना गरिएको यस तालिमले आफुमा निडरता र हरेक ठाउँमा बोल्न सक्ने क्षमताको वृद्धि भएको प्रशिक्षार्थी पद्मा थापाले बताउनुभएको छ ।

त्यसैगरी लामो समयदेखि माइनट लेख्न नजान्दा हिसाबकिताबको काममा अरूको निर्भर पर्नुपरेको प्रति दुखव्यक्त गर्दै यो तालिमले एउटा अवसर प्रदान गरेकोमा प्रशिक्षार्थी मनिषा कार्कीले खुसी व्यक्त गर्नुभएको थियो ।

४० जना भन्दा बढि महिला दिदिबहिनीहरूको सहभागीता रहेको तालिमको मुख्य प्रशिक्षक नवलपरासी महिला प्रेस क्लबकी अध्यक्ष कल्पना खरेल र जनता सम्झौता बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष डोलराज भण्डारी रहनुभएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार