मुख्य समाचार
सुदूरपश्चिममा वन्यजन्तु अपराध नियन्त्रण प्रभावकारी बन्दै | कालीगण्डकी करिडोर सञ्चालनमा | अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायको आवाज | विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत | मनाङमै अड्किए पर्यटक | लुम्बिनीको काखमा उद्योगः संरक्षणसँगै व्यवस्थापनको माग | गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर | कांग्रेस १५औँ महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने | प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट | मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती |

४० लाखभन्दा बढी मूल्यको भन्सार छलीको अवैध मदिरा र कारसहित दुई जना पक्राउ

Ujyalosandeshonline 12433+ समाचार ( )
४ अशोज २०८३, आइतबार

परासी । पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिका–१ महेशपुरबाट भन्सार छली गरी भारतबाट अवैध रूपमा नेपालतर्फ ल्याउँदै गरेको मदिरा र कारसहित दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। ईलाका प्रहरी कार्यालय महेशपुरबाट खटिएको चेकिङ टोलीले आइतबार UP32 UT 5689 नम्बरको कारमा राखी ल्याउँदै गरेको २७४ पिस ओल्ड मङ्क रम र कार नियन्त्रणमा लिएको हो ।

बरामद गरिएको मदिराको अन्दाजी मूल्य रु. ५ लाख ४८ हजार र कारको मूल्य रु. ३५ लाख गरी जम्मा रु. ४० लाख ४८ हजार बराबरको रहेको प्रहरीले जनाएको छ। नियन्त्रणमा लिइएका मदिरा र कारलाई आवश्यक कारबाहीका लागि भन्सार कार्यालय बुझाउन ईलाका प्रहरी कार्यालय महेशपुरमा राखिएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट-सुस्ता पश्चिम) ले जनाएको छ। 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार