मुख्य समाचार
दाउन्ने दुर्घटनामा छ जनाको मृत्यु | कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल | धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो | रौतहटमा एक लाख २० हजार थान अन्तःशुल्क स्टिकर बरामद | लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन | हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ |

उत्कृष्ट काम गर्ने कम्प्युटर अपरेटर युवराज घिमिरे सम्मानित

Ujyalosandeshonline 12441+ समाचार ( )
२२ भाद्र २०८१, शनिबार

भैरहवा । जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा कार्यरत कम्प्युटर अपरेटर युवराज घिमिरे उत्कृष्ट कर्मचारीको रुपमा सम्मानित भएका छन् । कम्प्युटर पदमा रही उच्च मनोबलका साथ दायित्व सम्पन्न गरेको भन्दै निजामती सेवा दिवस २०८१ को अवसरमा उनलाई सम्मान गरिएको हो ।

निजामती सेवा दिवसको अवसरमा जिल्ला प्रशासन कार्यालय रुपन्देहीले शनिबार भैरहवामा आयोजना गरेको परिसम्वाद कार्यक्रममा घिमिरेलाई दोसल्ला ओढाएर प्रशंसापत्रसहित सम्मान गरिएको हो । उनलाई लोक सेवा आयोगका पूर्वअध्यक्ष उमेश मैनाली, रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्याल र सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र अर्याल सम्मान गरेका थिए ।

आर्थिक वर्ष २०८१/०८२ को लागि घिमिरेलाई उत्कृष्ट कर्मचारी छनौट गरी सम्मान गरिएको जिल्ला प्रशासन कार्यालय रुपन्देहीले जनाएको छ । कार्यक्रममा रुपन्देहीबाट निजामती सेवा पुरस्कारका लागि छनौट भएका उच्च अदालत तुलसीपुर बुटवलका इजलास अधिकृत कृष्णप्रसाद पौडेललाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार