मुख्य समाचार
एनओसी सेवा अब पूर्णतः ‘फेसलेस’, घरैबाट प्रिन्ट गर्न सकिने | रौतहटमा ५ लाखभन्दा बढी स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ | लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दै | पाल्पा प्रहरीको चैत्र महिनाको प्रगति विवरण सार्वजनिक: अपराध नियन्त्रण र राजस्व संकलनमा उल्लेख्य सफलता | स्थानीय तहको संख्या र सीमाना हेरफेरका लागि सरकारले माग्यो सुझाव | एकद्वार सेवा प्रणाली लागु गर्न गृह मन्त्रालयको निर्देशन | रुपन्देहीमा २२ लाख बढीको अवैध सामान बरामद, रातभर चल्छ तस्करको रजगज | "घुससहित पक्राउ परेका मालपोतका कर्मचारीसँग थप अवैध रकम बरामद" | विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह | भैरहवा मालपोतका नायब सुब्बा २ लाख घुससहित पक्राउ |

कांग्रेस दास र लासको होइन, जिउँदो मानिसको पार्टी हो : गगन थापा

Ujyalosandeshonline 11010+ समाचार ( )
२७ पौष २०८२, आइतबार

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कांग्रेस ‘दास र लास’ को नभई जिउँदो मानिसको पार्टी भएको बताएका छन् । काठमाडौँको भृकुटीमण्डपमा आयोजित विशेष महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै थापाले कांग्रेसमा बोल्न नदिने कोही ‘बा’ नभएको र यहाँ सबै बराबर रहेको बताए। उनले महाधिवेशन प्रतिनिधिहरूले नीति र नेतृत्व दुवै बदल्नुपर्ने माग राखेको उल्लेख गर्दै कांग्रेसका कार्यकर्ताहरू कसैको दास नभएको स्पष्ट पारेका छन्।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार