मुख्य समाचार
भैरहवाबाट अवैध रूपमा भारत लैजाँदै गरिएको फर्सीको बीउ बरामद | चर्को ध्वनिसहित मोटरसाइकल चलाउनेविरुद्ध कारबाही | मन्त्री पोखरेलद्वारा देउखुरी क्रिकेट रङ्गशालाको निरीक्षण | रोहिणीमा मन्त्री गीता चौधरीको उपस्थितिमा जनतासँग गुनासो सुनुवाइ | हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछः प्रधानमन्त्री शाह | ७१ औँ प्रहरी दिवसका अवसरमा चापाकोटको शीतलपार्कमा सरसफाइ | दाउन्ने दुर्घटना अपडेटः मृतक सबैको सनाखत | कुष्ठरोग निवारणका लागि लुम्बिनी प्रदेश सरकारले छाला रोग स्क्रिनिङ अभियान चलाउने | दाउन्ने दुर्घटनामा छ जनाको मृत्यु | कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल |

सबैभन्दा ठूलो समस्या चुनावको बेला मात्र लोकतन्त्रको अभ्यास गर्नु हो : गोविन्दप्रसाद बन्दी

Ujyalosandeshonline 12448+ समाचार ( )
२१ मंगशिर २०८१, शुक्रबार

काठमाडौं । पूर्व कानून मन्त्री गोविन्दप्रसाद बन्दीले सबैभन्दा ठूलो समस्या चुनावको बेला मात्र लोकतन्त्रको अभ्यास गर्नु नै भएको बताएका छन् ।

संक्रमणकालीन न्याय प्रक्रियाको विश्वसनीयता अन्र्तक्रिया कार्यक्रममा बोल्दै उनले चुनावको समयमा लोकतन्त्रको सबै कुरा पूरा गर्ने तर चुनावमा निर्वाचित भैइसकेपछि जनताका सबै सबै कुरा भूल्ने गरिएको बताएका हुन् । 

उनले भने, ‘संसारको सबैभन्दा ठूलो समस्या चुनावको बेला मात्र लोकतन्त्रको अभ्यास गर्नु नै  हो । चुनावको समयमा लोकतन्त्रको सबै कुरा पूरा गर्ने  भनिए पनि चुनावमा निर्वाचित भैइसकेपछि जनताका सबै सबै कुरा भूल्ने गरिन्छ । ’

साथै उनले अहिलेसम्म लोकतन्त्रमा आंफू निर्वाचित हुने क्रममा जनताको भनाइ सुन्ने संस्कृति मात्र भित्र्याएको बताए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार