नक्कली परमिट बनाएर नेपाल-भारत बस सेवा संचालन गर्ने समातिए

Ujyalosandeshonline 11469+ समाचार ( )
२८ अशोज २०८२, मङ्गलबार

भारत । भारतको उत्तर प्रदेश विशेष कार्यबल (एसटीएफ) ले नक्कली परमिट बनाएर नेपाल-भारत बस सेवा संचालन गरेको आरोपमा २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बस संचालन गरिरहेका रामप्रसाद र बाले थापा भनिने बालकिशन रहेका छन्। पक्राउ परेकाहरुका साथबाट ११ वटा नक्कली यात्रा परमिट, एउटा ल्यापटप, र तीनवटा मोबाइल फोन बरामद गरिएको एसटीएफले जनाएको छ। बसलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान अगाडी बढाइएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार