मुख्य समाचार
रुपन्देहीमा २२ लाख बढीको अवैध सामान बरामद, रातभर चल्छ तस्करको रजगज | "घुससहित पक्राउ परेका मालपोतका कर्मचारीसँग थप अवैध रकम बरामद" | विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह | भैरहवा मालपोतका नायब सुब्बा २ लाख घुससहित पक्राउ | नौतनवामा नेपाल–भारत पत्रकार मैत्रीपूर्ण क्रिकेट शनिबार, ट्रफी सार्वजनिक | सरकारी अस्पतालको ओपीडीमा फेरि आइतबार बिदा, आकस्मिक सेवा २४ सै घण्टा खुला रहने | पाल्हीनन्दन गाउँपालिकामा स्वास्थ्य कार्यक्रमको अर्धवार्षिक समीक्षा सम्पन्न | सिद्धार्थनगरमा सडकको हाटबजार भवनमा सर्‍यो, १२ करोडको पूर्वाधार सञ्चालनमा | रुपन्देहीमा एकै महिनामा २० जनाद्वारा आत्महत्या, युवा र पुरुषको संख्या उच्च | रुपन्देहीमा नक्कली नेपाली नोटसहित चार जना पक्राउ |

मर्चवारको नहरमा डुबेर एक बालकको मृत्यु

जैसमोहम्मद खान 73+ समाचार ( )
१४ अशोज २०८१, सोमबार

मर्चवार । रुपन्देहीको मर्चवार क्षेत्रको नहरमा डुबेर एक बालकको मृत्यु भएको छ । कोटहीमाई ७ हर्दीका १२ वर्षीय दिपु यादवले सडकमा साइकलबाट गइरहेको बेला चिप्लेर नहरमा गई डुबेर मृत्यु भएको ईलका प्रहरी कार्यालय मझगावाँका प्रहरी निरीक्षक सन्तोष बस्यालले जानकारी दिएका छन् ।

घरबाट करीब दिउँसो ४ बजे तुनिहवा तिर जाने क्रममा तुनिहा–अमवा सडकखण्डमा हर्दी चोक भन्दा ३ मिटर उत्तर तर्फ सडकसंगै रहेको कलभर्ट नजिक नहरमा डुबेर उनको मृत्यु भएको प्रहरी निरीक्षक बस्यालले जानकारी दिएका छन् । घटनाको केही बेरमै उनलाई उपचारको लागि भिम अस्पतालमा लग्ने बित्तिकै चिकित्सकले मृत्यु घोषण गरिसकेको प्रहरी निरीक्षक बस्यालले बताए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार