मुख्य समाचार
रुपन्देहीमा २२ लाख बढीको अवैध सामान बरामद, रातभर चल्छ तस्करको रजगज | "घुससहित पक्राउ परेका मालपोतका कर्मचारीसँग थप अवैध रकम बरामद" | विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह | भैरहवा मालपोतका नायब सुब्बा २ लाख घुससहित पक्राउ | नौतनवामा नेपाल–भारत पत्रकार मैत्रीपूर्ण क्रिकेट शनिबार, ट्रफी सार्वजनिक | सरकारी अस्पतालको ओपीडीमा फेरि आइतबार बिदा, आकस्मिक सेवा २४ सै घण्टा खुला रहने | पाल्हीनन्दन गाउँपालिकामा स्वास्थ्य कार्यक्रमको अर्धवार्षिक समीक्षा सम्पन्न | सिद्धार्थनगरमा सडकको हाटबजार भवनमा सर्‍यो, १२ करोडको पूर्वाधार सञ्चालनमा | रुपन्देहीमा एकै महिनामा २० जनाद्वारा आत्महत्या, युवा र पुरुषको संख्या उच्च | रुपन्देहीमा नक्कली नेपाली नोटसहित चार जना पक्राउ |

अर्घाखाँचीमा बेपत्ता पुरुष बागी खोला किनारमा मृत फेला

अनिल नेपाली 141+ समाचार ( )
१४ अशोज २०८२, मङ्गलबार

अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वडा नं. ९, फेरबाङ शान्तिटोलाका ५३ वर्षीय रेम बहादुर क्षेत्री बागी खोलाको किनारमा मृत अवस्थामा फेला परेका छन्। घरबाट गोठ बनाउन काठ लिन जान्छु भनि हिँडेका क्षेत्री अबेरसम्म घर नफर्केपछि परिवारले खोजी सुरु गरेको थियो ।

खोज्दै जाँदा उनलाई सन्धिखर्क नगरपालिका वडा नं. ९, बागी खोलाको साइटमा मृत अवस्थामा फेला पारिएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी निरीक्षक झलक प्रसाद शर्माले जानकारी दिएका छन् । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार