मुख्य समाचार
"घुससहित पक्राउ परेका मालपोतका कर्मचारीसँग थप अवैध रकम बरामद" | विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह | भैरहवा मालपोतका नायब सुब्बा २ लाख घुससहित पक्राउ | नौतनवामा नेपाल–भारत पत्रकार मैत्रीपूर्ण क्रिकेट शनिबार, ट्रफी सार्वजनिक | सरकारी अस्पतालको ओपीडीमा फेरि आइतबार बिदा, आकस्मिक सेवा २४ सै घण्टा खुला रहने | पाल्हीनन्दन गाउँपालिकामा स्वास्थ्य कार्यक्रमको अर्धवार्षिक समीक्षा सम्पन्न | सिद्धार्थनगरमा सडकको हाटबजार भवनमा सर्‍यो, १२ करोडको पूर्वाधार सञ्चालनमा | रुपन्देहीमा एकै महिनामा २० जनाद्वारा आत्महत्या, युवा र पुरुषको संख्या उच्च | रुपन्देहीमा नक्कली नेपाली नोटसहित चार जना पक्राउ | मूल्यवृद्धिका कारण निर्माण क्षेत्र ठप्प, ‘निर्माण आपतकाल’ घोषणा गर्न व्यवसायीको माग |

रारा बहुमुखी क्याम्पस मुगुको अध्यक्षमा नेविसंघ नेत्री जयलक्ष्मी विजयी

Ujyalosandeshonline 11004+ समाचार ( )
१८ चैत्र २०८१, मङ्गलबार

मुगु । मध्यपश्चिमाञ्चल विश्वविद्यालय अन्तर्गत स्ववियु निर्वाचनमा रारा बहुमुखी क्याम्पस मुगुमा नेपाल बिद्यार्थीसंघ मुगुले अध्यक्ष पदमा जित हात पारेको छ । जसमा नेविसंघले महिला नेत्री जयलक्ष्मी रावललाई अध्यक्ष पदको उमेदवार बनाएको थियो ।

चुनावी मैदानमा अनेरास्ववियु र अखिल क्रान्तिकारीको साझेदारी थियो स्वतन्त्र उमेदवार र नेपाल बिद्यार्थीसंघ गरेर तिन धारका उमेदवार छुट्टाछुट्टै चुनावी मैदानमा उभिएका थिए ।

चैत्र १८ गते सम्पन्न भएको स्ववियु निर्वाचनमा १७२ भोट् मध्य १४५ भोट खसेका थिए जसमा नेविसंघकि महिला नेत्री जयलक्ष्मी रावलले ७३ मत लिएर विजय भएकि थिएन । अनेरास्ववियु र अखिल क्रान्तिकारीका साझा उमेदवार रविन्द्र मल्लले ४८ भोट प्राप्त गरेका थिए भने स्वतन्त्र तर्फका उमेदवार सुशील मल्लले १७ भोट प्राप्त गरेका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार